उपसभापति खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागि हुने

 काठमाडौँ / उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागि हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले खड्काको नेतृत्वमा सरकारमा जाने सहमति भएको हो । ८ मन्त्रालयसहित सरकारमा जाने तयारी कांग्रेसले गरेको हो । सभापति देउवाले अर्थमन्त्रीमा प्रवक्ता प्रकाशशरण महतलाई पठाउने अडान लिएका छन । खड्का भने उपप्रधान तथा … Continue reading उपसभापति खड्काको नेतृत्वमा काग्रेस सरकारमा सहभागि हुने